नेपाल प्रहरीका १४ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचिसहित)
२७ माघ, काठमाडौँ । नेपाल प्रहरीका १४ प्रहरी उपरीक्षक (एसपी)को प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस भएकाे छ । शनिवार राती बसेको बढुवा सिफारिस समितिको वैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

समितिकाे सिफारिसमा पर्नेहरुमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुवर र भिम ढकाल रहेका छन ।

प्रकाशित मिति : 06:48







