१५ असार २०८३, सोमबार | Tue Jun 30 2026

भक्तपुरको हनुमन्ते खोला किनारमा बालिका मृत भेटिइन्

२६ माघ, काठमाडौँ । भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोला किनारमा बालिकाको शव भेटिएको छ ।

शव सडिसकेकाले अनुहार समते पहिचान गर्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । मृतक बालिका करिव ८/१० वर्षको भएको प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : February 9, 2019 at 5:31 pm