२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा गौतम नियुक्त

१० फागुन, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा अर्जुन कुमार गौतम नियुक्त हुनुभएको छ । फागुन ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गौतमलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो ।

प्रकाशित मिति : February 22, 2026 at 10:35 am