२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

दश तस्बिरमा हेर्नुहाेस् हिउँले घेरिएकाे काठमाडौँ उपत्यका

२६ माघ, काठमाडौं । शुक्रबार रातकाे वर्षासँगै काठमाडौं उपत्यकाको पहाडमा चारैतिर हिमपात भएकाे छ । हिमपात काठमाडौंकाे बीचभागबाट चारैतिर देख्न सकिन्छ । हामीले साममाजिक सञ्जाल प्रयाेगकरेताहरुलेे आफ्नाे घरबाट कैद गरेकाे तस्बिरहरू यहाँ प्रस्तुत गरेका छाैँ । तस्बिरहरू: अनुजकुमार श्रेष्ठ, किशोर पाैडेल, कपिल पनेरु, सुलाेचना अर्याल र गीता ढकाल ।

प्रकाशित मिति : 10:29