१५ असार २०८३, सोमबार | Tue Jun 30 2026

भक्तपुरकाे ब्यासीमा महिला मृत भेटिइन्

२५ माघ, भक्तपुर । घरबाट हराएको दोस्रो दिनमा भक्तपुर नगरपालिका– २ ठूलो ब्यासीस्थित पोखरीमा एक महिलाको शव भेटिएको छ ।  भक्तपुर नगरपालिका– ३ बताले बस्ने ४९ वर्षीया गंगा छुकाँको शव पोखरीमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतिरमण पोखरेलले जानकारी दिए ।

फाइल फाेटाे

बिहिबार साँझ घरबाट हराएको भन्ने जानकारी पाएको बताउँदै उनले घटनाको अनुसन्धान अगाडि बढाएको बताए ।

 

 

प्रकाशित मिति : February 8, 2019 at 5:50 pm