१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

सार्वजनिक बिदामा पनि यी बैंकले दिँदैछन् सेवा

३ माघ, काठमाडौं । सरकारले आज महाशिवरात्रि पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ। बिदाका दिन सेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहनेछन्।

तर, आज सार्वजनिक बिदा भएपनि अधिकांश वाणिज्य बैंकहरू तथा विकास बैंकहरू  सेवा दिइरहेका छन्।

प्रकाशित मिति : February 15, 2026 at 12:22 pm