एनआईसी एशिया बैंकले सेयरधनी बनायो निराश, लाभांश वितरण नगर्ने
१ फागुन, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सेयरधनी निराश बनाउँदै गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ।
माघ २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार १०:४०








