२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

रास्वपा कपिलवस्तुका संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ

२८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन् । बाणगंगा नगरपालिका ८ धनेषपुरका भट्टराईलाई  मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार १७:३३