१५ कार्तिक २०८३, शनिबार | Sat Oct 31 2026

युवती बलात्कार गर्ने तनहुँको शुक्लागण्डकी नगरपालिकाका वडाध्यक्ष  पुर्पक्षका लागि थुनामा

२४ माघ, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी पुर्पक्षका लागि थुनामा छन् ।सोही वडा निवासी २७ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप लागेका उनलाई जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

पीडित महिलाले गत मङ्सिर ६ गते वडाध्यक्ष रेग्मीले आफूलाई बलात्कार गरेको निवेदन इलाका प्रहरी कार्यालयमा दिएपछि फरार भएका रेग्मीले माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए ।

प्रकाशित मिति : February 7, 2019 at 10:59 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/