युवराज सफल पक्राउ
१३ माघ, काठमाडौं । युवराज सफल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइजती गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार १७:३४