युवराज सफल पक्राउ
१३ माघ, काठमाडौं । युवराज सफल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइजती गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रकाशित मिति : January 27, 2026 at 5:34 pm