१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

कांग्रेस मुख्य सचिव पौडेलले दिए राजीनामा

८ माघ, काठमाडाैं । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिनुभएकाे छ । सभापति गगन थापाले शुक्रबारदेखि केन्द्रीय कार्यालयम पुगेर कार्यभार सम्हाल्ने भएपछि पौडेलले राजीनामा दिनुभएकाे हाे ।

पौडेललाई तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्य सचिव नियुक्त गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : January 22, 2026 at 4:11 pm