६ माघ २०८२, मंगलवार | Tue Jan 20 2026

राजेन्द्र लिङ्देनले गरे उम्मेदवारी दर्ता

६ माघ, काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराउनुभएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि झापा ३ बाट लिङ्देनले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १२:३१