१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

सुनसरी–१ बाट हर्क साम्पाङले गराए मनोनयन दर्ता

६ माघ, काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुनसरी–१ बाट मनोनयन दर्ता गराउनुभएकाे छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उहाँले मनोनयन दर्ता गराउनुभएकाे हाे ।

प्रकाशित मिति : January 20, 2026 at 1:47 pm