एमालेले ईश्वर पोखरेललाई बनायाे काठमाडौँ–५ बाट उम्मेदवार
५ माघ, काठमाडौँ । नेकपा एमालेले काठमाडौ–५ मा ईश्वर पोखरेललाई नै उम्मेदवार बनाउने भएको छ ।
काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले ईश्वर पोखरेललाई टिकट दिइएको जानकारी दिनुभयाे ।
गत शनिबार बसेको सचिवालय बैठकले काठमाडौ–५ को उम्मेदवारबारे कुनै निर्णय गरेको थिएन ।
प्रकाशित मिति : January 19, 2026 at 6:07 pm









