१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

बनमन्त्री शक्ति बस्नेतकी भतिजी बबिता मृत फेला

२० माघ, ललितपुर । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत मृत अवस्थामा फेला परेकी छिन् । ललितपुरको बालकुमारी स्थित वेस्टार अपार्टमेन्टमा बस्दै आएकी बस्नेतले आइतबार सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएकाे छ ।

प्रहरीले घटना संकास्पद रहेको भन्दै अनुसन्धान भइरहेको जनाएको छ । मृतक बबिता ऊर्जामन्त्री वर्षमान पुनका प्रेस सहयोगी रोशन खड्काकी श्रीमती हुन् ।

प्रकाशित मिति : February 3, 2019 at 4:10 pm