२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

कांग्रेस निकटका चिकित्सकहरूले भोलि सबै स्वास्थ्यसंस्थामा ओपिडी सेवा बन्द गरी हड्ताल गर्ने

१७ माघ, काठमाडौँ । मेडिकल कलेजको सिण्डिकेट तोड्नेगरी सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेय प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गराएपछि विक्षिप्त बनेको नेपाली कांग्रेसको इशारामा आन्दोलन गर्दै गएका कांग्रेस निकटका चिकित्सकले भोलि शुक्बार देशैभरका स्वास्थ्यसंस्थामा ओपिडी बन्द गराउने भएका छन ।

उनीहरूले चिकित्सक संघबाट आकस्मिक बाहेकको सबै सेवा बन्दा गराउने निर्णय समेत गरेका छन । नेविसंघका पूर्व नेता डो गोविन्द केसीको अनशनलाइ सरकारले वेवास्ता गरेको भन्दै कांग्रेस निकट चिकित्सकहरू केहीदिनदेखि रिले अनशनमा बस्दै आएका थिए ।

यस्तो छ आन्दोलनका कार्यक्रम

प्रकाशित मिति : 17:06