१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

हिमालयन लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा गोपाल घिमिरे नियुक्त

२३ कात्तिक, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कम्पनीको स्वतन्त्र सञ्चालकमा गोपाल घिमिरे नियुक्त हुनुभएको छ ।कात्तिक २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालकको पदमा घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो।

घिमिरेलाई चार वर्षको लागि सोही मितिदेखि लागू हुने गरी स्वतन्त्र सञ्चालकको पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार ११:०३