११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

नुवाकोटले पनि पायो मन्त्री, विक्रम तिमल्सिना सञ्चारमन्त्री बन्दै

१३ चैत, काठमाडौँ । बालेन नेतृत्वको सरकारमा डा. विक्रम तिमल्सिना बन्ने पक्का भएको छ । तिमल्सिना नुवाकोट १ बाट निर्वाचित सांसद हुनुहुन्छ ।

उहाँलाई सञ्चारमन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

प्रकाशित मिति : 10:57