८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

ऊर्जामन्त्रीमा विराजभक्त श्रेष्ठ पक्का

१३ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा विराजभक्त श्रेष्ठको नाम टुंगो लागेको छ ।  उहाँ काठमाडौँ ८ बाट निर्वाचित सांसद हुनुहुन्छ । श्रेष्ठ यसअघि पनि खेलकुदमन्त्री भइसक्नुभएको छ ।

प्रकाशित मिति : 10:42