२१ मंसिर २०८२, आईतवार | Mon Dec 8 2025

१८ कात्तिक, काठमाडौं । निकोलस भूसाल पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भूसाललाई गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट मंगलबार पक्राउ पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमार्फत अमर्यादित र अभद्र अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलवार १४:१६