२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

एनआईसी एशिया बैंककी स्वतन्त्र सञ्चालक विजया स्वारको कार्यकाल समाप्त

९ कात्तिक, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडकी स्वतन्त्र सञ्चालक विजया स्वारको पदावधि समाप्त भएको छ । उहाँको ४ वर्षे कार्यकाल यही कात्तिक ९ गतेदेखि समाप्त भएको हो ।

स्वार विसं २०७८ कात्तिक १० गते बैंकको सञ्चालक समितिको स्वतन्त्र सञ्चालक पदमा नियुक्त हुनुभएको हो ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आईतवार १७:१४