२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

डा. केसीकाे मागकाे विषयमा छलफल हुन सक्छः शिक्षामन्त्री पोखरेल

१४ माघ, काठमाडौं ।  डा. गोविन्द केसीकाे चिकित्सा शिक्षा विधेयकसम्बन्धी छलफल हुनसक्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।  सोमबार प्रतिपक्षी सांसदको नाराबाजीका बीच राष्ट्रियसभामा विधेयक प्रस्तुत भएपछि पत्रकारसँग कुराकानी गर्दै मन्त्री पोखरेलले केसीले जननिर्वाचित संसदले गरेको निर्णयलाई स्वीकार गर्नुपर्ने धारणा राखेका छन् ।

 मन्त्री पोखरेलले डा. केसीसँग, ‘वार्ता भइसकेकाे बताएका छन् । चिकित्सा शिक्षा विधेयक वर्षे अधिवेशनमै आएको उल्लेख गर्दै उनले डा. केसी स्वयंलाई संसदीय उपसमितिले बोलाएर छलफल गरेको बताए । ‘मैले उपसमितिलाई पनि भनेँ, कि उहाँसंग संवाद गर्न अाग्रह गरेका छन् ।

प्रकाशित मिति : 14:40