७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

नेप्सेमा हिमालयन बैंकको साढे ९२ लाख कित्ता एफपीओ सूचीकृत

१५ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हिमालयन बैंक लिमिटेडको एफपीओ सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएसँगे अब उक्त एफपीओ सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रकाशित मिति : August 31, 2025 at 5:05 pm