२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

रातो माला लगाएर हात हल्लाउँदै डा गोविन्द केसीले इलाम छाडे (भिडियोसहित)

३ माघ, झापा । अनशन बस्न इलाम पुगेका डा गोविन्द केसी सिकिस्त भएपछि झापा हुँदै काठमाडाैँ पठाइने भएको छ । उनी इलामबाट रातो माला लगाएर समर्थक र शुभेच्छुकलाइ हात हल्लाउदै काठमाडाैँ लागेका छन ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेषज्ञ टोलीले डा. केसीलाई चाँडो भन्दा चाँडो काठमाडौं लैजान सुझाव दिएको थियो ।

प्रकाशित मिति : 23:07