२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

एटिएमको ताला फुटाएर पैसा चोर्न खोज्ने  रोहित शर्मा पक्राउ

३ माघ, काठमाडौँ । एटिएमको ताला फोडेर पैसा चोर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित एसबिआई बैंकको एटिएमको ताला फुटाउँदै गरेको अवस्थामा बारा कलैया नगरपालिका घर भई ललितपुर सातदोबाटो बस्दै आएका रोहित शर्मालाई पक्राउ गरिएको प्रहरीले आज जानकारी दिएको छ ।

प्रकाशित मिति : 13:34