२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

गाेंगबुकाे ग्लास हाउसमा सिलिन्डर विस्फाेट, पाँच घाइते चारकाे अवस्था गम्भीर

२ माघ, काठमाडाैँ ।गाेंगबुकाे ग्लास हाउसमा सिलिन्डर विस्फाेट हुँँदा पाँच  घााइते भएका छन । विस्फाेटबाट घााइते चारकाे अवस्था गम्भीर रहेकाे छ । घाइते तीनजनाकाे ग्राण्डी अस्पताल र दुई जनाकाे टिचिङ अस्पतालमा उपचार भैरहेकाे छ । अंगभंग भएकाले घाइतेहरुकाे बाँच्ने सम्भावना कम रहेकाे छ ।

नमस्ते ग्यासकाे नयाँ सिलिण्डर पड्किएकाे प्रत्यक्षदर्शीले बताएका छन । नुवाकाेटका श्याम ढुंगानाले चलाएकाे ग्लासहाउसमा मध्यान्ह १२ बजे बिस्फाेट भएकाे हाे ।

घाइतेकाे विवरण

प्रकाशित मिति : 13:15