२९ असार २०८२, आईतवार | Sun Jul 13 2025

४५ तोला सुन र १५ लाखको हिरा भएका गभर्नर पौडेलको अरु सम्पत्ति कति ?

११ असार, काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएकाे छ । उहाँले आज सार्वजनिक गरेको सम्पत्ति विवरणमा १४ करोड रुपैयाँभन्दा बढीको सेयर रहेको रहेकाे छ ।

सुनको गहना करिब ४५ तोला र हिरा १५ लाख रुपैयाँ बराबरको रहेको छ। यसैगरी, उहाँको बैंकमा २७ लाख रुपैयाँ बचत रहेको छ । गभर्नरकी पत्नीका नाममा ४४ लाख रुपैयाँमा खरिद गरेको सुजुकी कार छ।

गभर्नर पौडेलको कति छ अरु सम्पत्ति ?

प्रकाशित मिति : ११ असार २०८२, बुधबार १४:०१