१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा कमला वाग्ले नियुक्त

२५ जेठ, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा कमला वाग्ले नियुक्त हुनुभएको छ  । जेठ २३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले वाग्लेलाई  चार वर्षको लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : June 8, 2025 at 12:06 pm