२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

नेप्सेमा २६ लाख ८१ हजार कित्ता बोनस सेयर सूचीकृत

१९ जेठ, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा शिखर इन्स्योरेन्सको १० प्रतिशत बोनस बापतकाे २६ लाख ८१ हजार ५१८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त बोनस सेयर भोलिदेखि नै सेयरबजारमा कारोबार गर्न मिल्नेछ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार १६:४९