१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

एमालेकी लिला भण्डारीलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने दलहरूको तयारी

२२ चैत, काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा एमालेकी सांसद लिला भण्डारीलाई अघि बढाउन दलहरू सहमत भएका छन्। भण्डारीलाई रिक्त राष्ट्रिय सभा उपाध्यक्ष बनाउने दलहरूबीचको सहमति भएकाे हाे ।

तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालको कार्यकाल सकिएपछि सो पद रिक्त थियो ।

प्रकाशित मिति : 14:06