४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

अब प्रदेशबाटै एसईई सञ्चालन गरिने

१५ जेठ, काठमाडाैं । अब माध्यामिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाटै सञ्चालन हुने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२/८३ को राजश्व र व्ययको वार्षिक बजेट पेस गर्दै  यस्तो घोषणा गर्नुभएकाे हाे ।

उहाँले एसईईको सञ्चालन प्रबन्ध प्रदेशबाट गरिने बताउनुभयाे ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १७:०६