पन्चकन्या सामुदायिक सहकारीकाे २५ औं साधारण सभा सम्पन्न, ११ जनाकाे नयाँ कार्यसमिति चयन
२८ पुस, नुवाकाेट । नुवाकाेटकाे बेलकाेटगढी नगरपालिकामा रहेकाे पन्चकन्या सामुदायिक बिकास सहकारी संस्था लिमिटेडकाे २५ औं साधारणसभा सम्पन्न भएकाे छ ।

रामहरि पाण्डेकाे सभापतित्वमा सम्पन्न साधारणसभाले ११ जनाकाे नयाँ कार्यसमिति चयन गरेकाे छ । नयाँ कार्यसमितिमा केदार प्रसाद पनेरु अध्यक्ष, नरेन्द्र मुडभरी उपाध्यक्ष, रामचन्द्र गजुरेल सचिव, संखर गजुरेल कोषाध्यक्ष, सदस्यहरू कमला पाण्डे, रोजि रेग्मि, सरिता सुनार, किरण तामाङ, रबिन्द्र मानन्धर, श्याम मुडभरी र पशुराम पाण्डे रहेका छन् ।


प्रकाशित मिति : 17:16







