२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाकाे मानार्थ महारथी दर्ज्यानी चिन्ह प्रदान

२८ पुस, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।थापालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा  भारतीय स्थल सेनाको मार्नाथ महारनथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।


नेपाल र भारतले सन् १०५० देखि दुबै देशका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने प्रचलन रहँदै आएको छ ।

प्रकाशित मिति : 16:35