११ असार २०८२, बुधबार | Wed Jun 25 2025

एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डितलाई पत्नी शोक

१५ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य लालबाबु पण्डितलाई पत्नी शोक परेको छ। पत्नी बिमला महतको गएराति निधन भएको उहाँको जानकारी दिनुभएको छ । उपचारको क्रममा पौने एक बजे महतको निधन भएको हो । महत करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित हुनुहुन्थ्यो । महत र पण्डितको बीचमा जनवादी बिबाह भएको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार ०८:४६