११ असार २०८२, बुधबार | Wed Jun 25 2025

नवनियुक्त गभर्नर पौडेलले सम्हाले कार्यभार

७ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले कार्यभार सम्हाल्नुभएकाे छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण लगत्तै बालुवाटारस्थित केन्द्रीय बैंकको कार्यालय पुगेर गभर्नर पौडेलले कार्यभार सम्हाल्नुभएकाे हाे ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार १२:२९