हिमाल दोलखा हाईड्रोपावरको सीईओमा प्रकाश दाहाल नियुक्त
४ जेठ, काठमाडौं । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश दाहाल नियुक्त हसनुभएको छ । जेठ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दाहाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
दाहाललाई आगामी ४ वर्षका लागि सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : ४ जेष्ठ २०८२, आईतवार ११:१०