२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

१६ वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य स्थिर भएको छ । मंगलबार चाँदीको मूल्य तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : 10:47