५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

छविलाललाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

२ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई उच्च अदालत तुलसीपुर बुटवलले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको छ।

मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले संगठित तथा सहकारी ठगी कसुरमा जोशीलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाउन आदेश गरेको हो ।  गत चैत २२ गते उच्च अदालतले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

प्रकाशित मिति : April 15, 2025 at 5:09 pm