६ मंसिर २०८३, शनिबार | Sun Nov 22 2026

मधेस प्रदेशसभा अधिवेशन अन्त्य

https://www.muktinathbank.com.np/online/loan-application

३१ चैत, जनकपुर । मधेस प्रदेशसभाको चौथो अधिवेशन शनिबार मध्यरातदेखि अन्त्य भएको छ । मधेस प्रदेश मन्त्रिपरिषद्को शनिबारको बैठकले गरेको सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२)बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले आज जनाएको छ ।

प्रकाशित मिति : April 13, 2025 at 2:33 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/