१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२ माघ, काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगमलेबुधबार रातिदेखि लागू हुनेगरी  इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको जनाउँदै निगमलेपेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३/३ रुपैयाँ बढाएको विज्ञप्ति मार्फत जनाएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ पर्छ ।डिजेल र मट्टितेल प्रतिलिटर १५६/१५६ रुपैयाँ पर्छ ।

प्रकाशित मिति : January 15, 2025 at 8:45 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/