२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

२ माघ, काठमाडौं । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । थुनछेक बहस सकिएसँगै लामिछानेलाई ६० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।

प्रकाशित मिति : January 15, 2025 at 5:27 pm