८ माघ २०८२, बिहीबार | Thu Jan 22 2026

काठमाडौँमा फेरि भूकम्प, लामो धक्का

२९ पुस, काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महशुष भएको छ । ६ बजे ४५ मिनेट जाँदा काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महशुष गरिएको हो । भूकम्प कम्पनको गति तीव्र नभए पनि अलि समयसम्म हल्लाएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको बारेमा अहिलेसम्म केही बताएको छैन ।

प्रकाशित मिति : २९ पुष २०८१, सोमबार १८:५८