१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

काठमाडौंमा भूकम्पको शक्तिशाली धक्का

२३ पुस, काठमाडौं । काठमाडौंमा भूकम्पको शक्तिशाली धक्का महशुष गरिएको छ । मंगलबार बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्यूडको भूकम्पले धक्का दिएको हो । धेरैपछि भूकम्पका कारण धेरै मान्छे सडकमा निस्किएका छन । थप बिबरण आउन बाँकी छ।

प्रकाशित मिति : January 7, 2025 at 6:57 am