११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

सोमबार पनि बढ्यो सुनको भाउ, कति पुग्यो तोलामा?

८ पुस, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा दुई सय रूपैयाँ बढेर प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेर १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : December 23, 2024 at 11:25 am