३ माघ २०८१, बिहीबार | Fri Jan 17 2025

फेरि बढ्न थाल्यो सुनको भाउ, तीन दिनमै साढे ४ हजार महँगियो

२६ मंसिर, काठमाडौँ । साताको पाँचौ कारोबारको दिन बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुन तोलामा  २ हजार रूपैयाँले बढेर प्रतितोला १ लाख ५४ हजार २ सय कायम भएको हो ।

त्यस्तै, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मङ्गलवार  तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएकोमा बुधबार पनि सोही मूल्य तय भएको हो ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार ११:०७