७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

राष्ट्रपतिको स्वास्थ्यबारे जानकारी लिन उपराष्ट्रपति यादव पुगे अस्पताल

२२ मङ्सिर, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति रामसहायप्रसाद यादवले जानकारी लिनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रोस्टेटको शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहनुभएका राष्ट्रपतिको स्वास्थ्यस्थितिबारे उहाँले आज अपराह्न उक्त अस्पताल पुगेर जानकारी लिनुभएको हो ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार १५:२६