७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

स्वदेश फर्किए भुटानका राजा

https://www.muktinathbank.com.np/online/loan-application

२१ मङ्सिर, काठमाडौँ । अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आउनुभएका भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक आज स्वदेश फर्कनुभएको छ । उहाँलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नुभयो ।

आज बिहान काठमाडौँ आउनुभएका भुटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गर्नुभएको थियो । भारतबाट स्वदेश फर्कने क्रममा उहाँ काठमाडौँ आउनुभएको हो ।

प्रकाशित मिति : December 6, 2024 at 3:51 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/