८ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

बढ्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

https://www.muktinathbank.com.np/online/loan-application

१९ मंसिर, काठमाडौँ । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य फेरबदल भएको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा १ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार ४०० रुपैयाँ पुगेको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको चाँदी बुधबार बढेर तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : December 4, 2024 at 11:11 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/