४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दरखास्त आह्वान

७ मैसिर, काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएको छ । शुक्रबार कम्पनीले एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो।

शैक्षिक योग्यताका साथै अनुभव पनि भएका इच्छुक व्यक्तिले एक्काइस दिनभित्र उक्त कम्पनीको कार्यालय रामशाह पथ, काठमाडौँमा दरखास्त दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : November 22, 2024 at 10:19 am